काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आइतबार एसियन लाइफ इन्स्योरेन्स र सबैको लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । एसियन लाइफको ५२ लाख ९० हजार ७४२.७२ कित्ता र सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७.५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
एसियनले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट (२५%) बोनस सेयर वितरण गरेको थियो भने सबैको लघुवित्तले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट (३१.०५%) बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकरण गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्