काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेशनल माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको बोनस सेयर सूचिकृत भएको हो ।
जसमा आरएमडीसीको २० लाख ६८ हजार ४४३.८८ कित्ता (२०%) बोनस सेयर रहेको छ भने नेशनल माइक्रोफाइनान्सको १६ लाख ७६ हजार २१४.२१ कित्ता (४०%) बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्