Skip to content
LAXMI SUNRISE BANK

इमर्जिङ नेपालको ५५ लाख ५६ हजार कित्ता सेयर सूचिकृत, कतिमा खुल्छ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । इमर्जिङ नेपाल कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको चुक्ता पूँजी आधारमा कायम कुल ५५ लाख ५६ हजार कित्ता सेयर सूचिकृत गरिएको हो ।
अब आइतबार (फागुन २२ गते) बाट यस कम्पनीको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम १०५ रुपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसाभित्र रहेर हुनेछ । ईएनएल संकेतमा यसको कारोबार खुला हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK