×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इमर्जिङ नेपालको ५५ लाख ५६ हजार कित्ता सेयर सूचिकृत, कतिमा खुल्छ कारोबार ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

इमर्जिङ नेपालको ५५ लाख ५६ हजार कित्ता सेयर सूचिकृत, कतिमा खुल्छ कारोबार ?

२० फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इमर्जिङ नेपाल कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको चुक्ता पूँजी आधारमा कायम कुल ५५ लाख ५६ हजार कित्ता सेयर सूचिकृत गरिएको हो ।
अब आइतबार (फागुन २२ गते) बाट यस कम्पनीको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम १०५ रुपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसाभित्र रहेर हुनेछ । ईएनएल संकेतमा यसको कारोबार खुला हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: