काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सेन्चुरी बैंकको ५१ लाख ९४ हजार ७९६.९६ कित्ता, सूर्या लाइफ इन्स्योरेन्सको २८ लाख ७३ हजार ८७६ कित्ता र प्रिमियर इन्स्योरेन्सको १५ लाख ३१ हजार २४८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अर्थ सरोकार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्