Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ? (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौँ । एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै ३ पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले सहायक प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक र बरिष्ठ प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो ।
सो पदमा ३० वर्ष पुरा भइ ४५ वर्ष ननाघेकाहरुले आवेदन दिन सकिनेछ । इच्छुक तथा योग्यता पुगेका नागरिकले चैत १३ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK