×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक कमलेश कुमार अग्रवालको राजीनामा स्वीकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक कमलेश कुमार अग्रवालको राजीनामा स्वीकृत

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले दिएको राजीनामा स्वीकृत भएको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले अग्रवालले दिएको राजीनामा स्वीकृत गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: