अर्थ सरोकार ८ चैत्र २०७८, मंगलबार १२:२१ अर्थ सरोकार ८ चैत्र २०७८, मंगल काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले दिएको राजीनामा स्वीकृत भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले अग्रवालले दिएको राजीनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्