
शुक्लाफाँटा नगरपालिका– ८ का महिला मणिका धाममा लागेको मेलामा निगालोबाट बनेको डालो बेच्दै । डालो रोटी र अन्य घरायसी सामान राख्न प्रयोग हुन्छ ।
पाल्पाको तानसेनस्थित बडीज्ञान टोलको ढाका उद्योगमा रहेका तानबाट उत्पादित ढाका कपडा ।
म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनामा शनिबार आयोजित निःशुल्क आयुर्वेद स्वास्थ्य शिबिरमा स्वास्थ्य परीक्षण गराउन आएका बिरामी पालो कुर्दै ।

धौलागिरि पदमार्गअन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराबाट देखिएको दृश्य ।

हालै कालोपत्रे बनेको झापाको कमल गाउँपालिका– ५ स्थित पाडाजङ्गी–झर्का ९शहीद मार्ग० को कालोपत्रे सडकखण्ड । कालोपत्रे सडक निर्माण भएसँगै त्यस सडकमा चहलपहल बढ्दै गएको छ ।

चाँगुनारायण नगरपालिका–८, सुडालस्थित सरस्वती शक्ति इँटाभट्टामा काँचो इँटा बनाउँदै मजदुर । एक श्रमिकले दैनिक एक हजार वटासम्म इँटा बनाउन सक्ने उहाँ बताउनुहुन्छ ।
तनहुँको भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने सेती नदीमाथि निर्माण भइरहेको पुल । सात वर्षदेखि निर्माण कार्य थालिए पनि ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाई भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्