×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी (भ्याकेन्सीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी (भ्याकेन्सीसहित)

Artha Sarokar

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो ।
सूचना अनुसार अधिकृत (सिक्का, मुद्रण/टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारमा लिन दरखास्त आह्वान गरिएको छ । इच्छुक आवेदकले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।
दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागको वेवसाइडबाट आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी