×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी (भ्याकेन्सीसहित)

GLOBAL IME BANK
SHREE KESH

नेपाल राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी (भ्याकेन्सीसहित)

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो ।
सूचना अनुसार अधिकृत (सिक्का, मुद्रण/टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारमा लिन दरखास्त आह्वान गरिएको छ । इच्छुक आवेदकले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।
दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागको वेवसाइडबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: