काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सेयरधनीको डिम्याट खातामा आएको छ । आरयूएलबी स्टक संकेतमा डिम्याट खातामा देखिएको हो । कम्पनीले आइपीओको बाँडफाँड फागुन १२ गते गरेको थियो ।
कम्पनीको आइपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो भने गोलाप्रथाद्वारा ७९ हजार ४५० जनाले १० कित्ताका दरले आइपीओ पाएका थिए ।
कम्पनीले फागुन ४ गतेदेखि ८ गतेसम्म ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीले जसमध्ये ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि, १३ हजार कित्ता कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्