×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेन्ज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेन्ज ?

Artha Sarokar

२६ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । आइतबार (फागुन २९ गते) बाट यस कम्पनीको सेयर कारोबार खुला हुनेछ ।
कम्पनीको पहिलो कारोबार न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ ।
आरयुएलबी संकेतमा यसको कारोबार खुला हुनेछ । राष्ट्र उत्थानको चुक्ता पुँजीका आधारमा कायम कुल २६ लाख कित्ता सेयर सुचिकृत गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी