काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा निर्मल ढकाल मनोनयन भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको फागुन २२ गतेको पत्र अनुसार सरकारले उपसचिव निर्मल ढकाललाई सञ्चालक पदमा मनोनयन गरेको कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्