काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणालीको सञ्चालन समय सीमा बढाएको छ । राष्ट्र बैंकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी सञ्चालन सीमा बढाएको हो ।
राष्ट्र बैंकले माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म ९ बजेदेखि ४ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको छ ।
यस्तै शुक्रबार बिहान ९ बजेदेखि दिउसो १ः३० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्