काठमाडौं । आरटीजीएस प्रणाली (चैत १२ गते) शनिबार पनि सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै शनिबार २ घण्टाका लागि प्रणाली सुचारु हुने जनाएको हो ।
राष्ट्र बैंकले विकास ऋणपत्र २०८६ “घ” को ब्याज भुक्तानीको लागि १० बजेदेखि १२ बजेसम्म प्रणाली सुचारु रहने जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्