काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश पाउन भोलि सोमबार सेयरधनी बन्ने अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभाका मंगलबार चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
कम्पनी चैत ३० गते बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ । सभामा १०% बोनस सेयर प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न नगद लाभांश पनि दिन लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्