काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिक्री खुला गरेको ५०% हकप्रद सेयर गत बुधबार बाँडफाँड भएको छ । कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा सेयरधनीबाट १७ लाख ८९ हजार २३९ कित्ताका लागि मात्र आवेदन परेको थियो ।
जसमा ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिएको छ । बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउनेछ । कम्पनीले फागुन ८ गतेबाट फागुन २९ गतेसम्म २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्