×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्समा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

समृद्धि फाइनान्समा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले बजार प्रतिनिधी र सेगमेन्ट डिपोजिट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले पोखरा, काठमाडौं, बुटवल, चितवन र हेटौडा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: