काठमाडौं । समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । आज बुधबार (चैत्र १६ गते) संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाडौँमा एक कार्यक्रम माझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेको हो ।
साथै, ई–क्यालेन्डर पनि आफ्नो आधिकारीक अनलाईन पेज फेसबुक, इस्टाग्राम र टुइटर र वेभसाइटमार्फत सार्वजनिक गरेको छ । फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरुसमेत संचालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्