×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ताप्लेजुङमा भूकम्पको धक्का महसुस

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ताप्लेजुङमा भूकम्पको धक्का महसुस

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
दिउँसो ४ बजेर ३९ मिनेटको समयमा ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ किलोमिटर उत्तरमा केन्द्र बनाए भूकम्प गएको केन्द्रले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: