काठमाडौँ । दक्षिण कोरियाबाट नेपाल घुम्न आएका कोरियन नागरिकले काठमाडौंमा ठगी धन्दा चलाउने गरेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको चाबहिलमा बसेर ठगी धन्दा चलाएको आरोपमा रे सी जङ्गलाई पक्राउ गरेको हो ।
चाबहिलस्थित लाहुरेचोकमा रहेको ‘ओके कन्सल्टेन्सी’मार्फत दक्षिण कोरिया पठाउँछु भनेर उनले ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । कोरिया सपना देखाएर उनले ‘वेल्डिङ ट्रेनिङ्ग’ गराएपनि दक्षिण कोरिया नपठाएर ठगेको भन्दै पीडितले ब्युरोमा उजुरी गरेका थिए ।
उनलाई काठमाडौंको महांकालबाट पक्राउ गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्