×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक यातायातको भाडा बढ्यो, ट्याक्सीको भाडामा पनि बढोत्तरी (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सार्वजनिक यातायातको भाडा बढ्यो, ट्याक्सीको भाडामा पनि बढोत्तरी (सूचीसहित)

Artha Sarokar

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढाएको हो ।
नयाँ भाडादर अनुसार अब बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातमा चढ्ने वित्तिकै २० रुपैयाँ भाडा तिर्नुपर्नेछ । ५ किलोमिटरका लागि २० रुपैयाँ भाडा तोकेको छ । यस्तै १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ पुगेको छ । प्रदेशले १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ पुर्याएको छ ।
यातायात व्यवसायीले २० किलोमिटरसम्म यात्रु चढेमा ३३ रुपैयाँ र २० भन्दा माथि ३८ रुपैयाँ भाडा लिन पाउनेछन् । यस्तै, ट्याक्सीको हकमा प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ ।
हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी