काठमाडौं । उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढाएको हो ।
नयाँ भाडादर अनुसार अब बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातमा चढ्ने वित्तिकै २० रुपैयाँ भाडा तिर्नुपर्नेछ । ५ किलोमिटरका लागि २० रुपैयाँ भाडा तोकेको छ । यस्तै १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ पुगेको छ । प्रदेशले १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ पुर्याएको छ ।
यातायात व्यवसायीले २० किलोमिटरसम्म यात्रु चढेमा ३३ रुपैयाँ र २० भन्दा माथि ३८ रुपैयाँ भाडा लिन पाउनेछन् । यस्तै, ट्याक्सीको हकमा प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ ।
हेर्नुहोस् भिडियो :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्