काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ । बोर्डले आइतबार एक सूचना प्रकाशित गरि अब परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने भएको छ ।
यसअघि बोर्डले बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो । कक्षा १२ का परिक्षा आगामी जेठ १६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा हुँदैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्