काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक र कनिष्ट सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्णदेखि प्रबिणता प्रमाणपत्र तह उत्तिर्ण गरी लघुवित्त क्षेत्रमा अनुभव भएको कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत १५ गते) ले १५ दिन भित्र कम्पनीको वेबसाइट https://dhaulagiribank.com/career मार्फत आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्