×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धौलागिरी लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी, एसइई उत्तिर्णलाईसमेत अवसर (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

धौलागिरी लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी, एसइई उत्तिर्णलाईसमेत अवसर (भ्याकेन्सी नोटिससहित)

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक र कनिष्ट सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्णदेखि प्रबिणता प्रमाणपत्र तह उत्तिर्ण गरी लघुवित्त क्षेत्रमा अनुभव भएको कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत १५ गते) ले १५ दिन भित्र कम्पनीको वेबसाइट https://dhaulagiribank.com/career मार्फत आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: