Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै असिस्टेन्ट चिफ एक्जुकेटिभ अफिसर, सिनियर एक्जुकेटिभका लागि २ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले अप्रिल १५ गतेसम्म आवेदन दिनुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK