×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

GLOBAL IME BANK
SHREE KESH

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढ्को छ । शुक्रबार ९९ हजार ५ सय कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८५ हजार ९ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: