काठमाडौं । सरकारले पुँजीगत खर्च २७.४५ प्रतिशत मात्रै गरेको छ । चालु आर्थिक वर्षको वैशाख ३ गतेसम्म सरकारले १ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ मात्र पुँजीगत खर्च गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ छुट्याइएको छ ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार सरकारले हालसम्म कुल बजेटको ४८.७ प्रतिशत मात्र खर्च गरेको छ । वैशाख ३ गतेसम्मा ७ खर्ब ९५ अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबर खर्च भएको छ । यस्तै चालु शीर्षकमा ६ खर्ब २६ अर्ब २१ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ भने वित्तीय व्यवस्थापन तर्फ ६४ अब ९६ करोड ५६ लाख रुपैयाँ खर्च भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्