×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको पुँजीगत खर्च २७.४५ प्रतिशत मात्र, अन्य शीर्षकमा कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सरकारको पुँजीगत खर्च २७.४५ प्रतिशत मात्र, अन्य शीर्षकमा कति ?

Artha Sarokar

४ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले पुँजीगत खर्च २७.४५ प्रतिशत मात्रै गरेको छ । चालु आर्थिक वर्षको वैशाख ३ गतेसम्म सरकारले १ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ मात्र पुँजीगत खर्च गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ छुट्याइएको छ ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार सरकारले हालसम्म कुल बजेटको ४८.७ प्रतिशत मात्र खर्च गरेको छ । वैशाख ३ गतेसम्मा ७ खर्ब ९५ अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबर खर्च भएको छ । यस्तै चालु शीर्षकमा ६ खर्ब २६ अर्ब २१ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ भने वित्तीय व्यवस्थापन तर्फ ६४ अब ९६ करोड ५६ लाख रुपैयाँ खर्च भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी