×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेस्रो त्रैमासमा आइसीएफसी फाइनान्सको खुद नाफा घट्यो, अन्य सूचकहरुको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

तेस्रो त्रैमासमा आइसीएफसी फाइनान्सको खुद नाफा घट्यो, अन्य सूचकहरुको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)

८ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १२ करोड ३९ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३०.३२ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष कम्पनीले १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ३७.९८ प्रतिशतले बढेर ३१ करोड ६५ लाख ८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३२.०५ प्रतिशतले घटेर १७ करोड २४ लाख ९० हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५० पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: