काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १२ करोड ३९ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३०.३२ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष कम्पनीले १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ३७.९८ प्रतिशतले बढेर ३१ करोड ६५ लाख ८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३२.०५ प्रतिशतले घटेर १७ करोड २४ लाख ९० हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्