काठमाडौं । मेगा बैंकले १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सात जना सदस्यहरुको नाममा रहेको उल्लेखित सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी सो सेयर लिलामीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सेयर खरिदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर बिक्री गरिने जानकारीसमेत बैंकले दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्