×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मेगा बैंकको १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा बैंकले १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सात जना सदस्यहरुको नाममा रहेको उल्लेखित सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी सो सेयर लिलामीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सेयर खरिदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर बिक्री गरिने जानकारीसमेत बैंकले दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: