काठमाडौं । नेपाल फाइनान्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनकिो वैशाख ३ गते शनिबार २९औं वार्षिक साधारणसभा हुने भएको हो । उक्त सभा होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा/नोक्सान हिसाब पारित गर्ने एजेण्डा पनि रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । उक्त सभा प्रयोजनको लागि कम्पनीले चैत १७ गते बुक क्लोज गरिसकेको छ । तर्सथ चैत १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्