काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको नेप्सेमा १२ लाख ८ हजार ७८९.१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले २८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्