काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको मूल्य १ हजार ७४ रुपैयाँ १२ पैसा निर्धारण भएको छ ।
सोहि भाउलाई आधार मानेर बुधबार कम्पनीको सेयर कारोबार खुलेको छ। कम्पनीले वैशाख १० गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलान्चोकमा दिउँसो ३ बजे सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्