×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ सारथी लघुवित्तको १९% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

GLOBAL IME BANK
SHREE KESH

नयाँ सारथी लघुवित्तको १९% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको मूल्य १ हजार ७४ रुपैयाँ १२ पैसा निर्धारण भएको छ ।
सोहि भाउलाई आधार मानेर बुधबार कम्पनीको सेयर कारोबार खुलेको छ। कम्पनीले वैशाख १० गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलान्चोकमा दिउँसो ३ बजे सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: