×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थको आयात, बिक्री तथा वितरणमा रोक, ढुवानी खर्च समायोजन नगरेको व्यवसायीहरूको गुनासो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पेट्रोलियम पदार्थको आयात, बिक्री तथा वितरणमा रोक, ढुवानी खर्च समायोजन नगरेको व्यवसायीहरूको गुनासो

Artha Sarokar

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पेट्रोलियम पदार्थको आयात, बिक्री तथा वितरणमा रोक लागेको छ । पेट्रोलियम पदार्थको ढुवानीकर्ता व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी खर्च समायोजन नगरेको भन्दै  बिक्री वितरण रोक लगाएका हुन् ।

व्यवसायीहरूले गत फागुन २० गते पत्रकार सम्मेलन गरेर १५ दिनभित्र ६ बुँदे माग पूरा गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका थिए ।

निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी सम्बन्धी संस्थाको सुझाव लिएर मूल्य समायोजन गर्नुपर्ने व्यवसायीहरूको माग छ । सार्वजनिक यातायातको भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्नुपर्ने व्यवस्था रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी