पाल्पाको तानसेनस्थित नारायणस्थानमा बिक्री गर्न गाडीमा ल्याइएको हरियो मकै किन्दै उपभोक्ता ।


बाँकेको नरैनापुरका आगलागी पीडित १६ घरपरिवारलाई घर बनाउन नेकपा ९एमाले० बाँकेका नेताहरुले प्रदान गरेको जस्तापाता । अग्निपीडित प्रतिपरिवारले तीन बण्डल जस्तापाता पाएका छन् ।
विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आएका बिदेशी पर्यटकलाई मनाङको सदरमुकाम चामेस्थित गुम्बामा निर्माण गरिएका बुद्धका कलात्मक चित्रबारे जानकारी गराउँदै एक पथप्रदर्शक ।
सप्तरी जिल्लामा टाइफाइड खोप विरुद्धको खोप अभियान शुक्रबार शुरु भएपछि खोप लगाउँदै राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयका बिद्यार्थीहरू । विस २०७९ वैशाख ८ गतेसम्म दुई चरणमा गरी सप्तरीको नौ नगरपालिका नौ गाउँपालिकाको एक सय ५४ वडामा १५ महिनादेखि १५ वर्षमुनि उमेरका एक लाख ८० हजार एक सय ४७ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय सप्तरीले लक्ष्य लिएको छ ।
पुनःनिर्माण सम्पन्न भएको मध्यपुरथिमि नगरपालिका–४ मा रहेको ३०० वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात दुई पोखरी ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्