काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वैशाख ११ गते वार्षिक साधारणसभा बोलाएको हो । सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे हुने भएको छ । उक्त सभामा कम्पनीको ७.३६ प्रतिशत लाभांश पारित हुने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । सभा प्रयोजनका लागि प्रुडेन्सियलले चैत २४ गते बुक क्लोज गरिसकेको छ । तर्सथ चैत २३ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्