काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने जनाएको छ । सरकारले राम नवमीका अवसरमा सार्वजनिक विदा दिए पनि आरटीजीएस प्रणाली भने नियमित सञ्चालन हुने राष्ट्र बैंकले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
राष्ट्र बैंकले सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सिधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्