×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्सले पायो २१.०५२ प्रतिशत लाभांश वितरण गर्न बिमा समितिबाट अनुमति

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सगरमाथा इन्स्योरेन्सले पायो २१.०५२ प्रतिशत लाभांश वितरण गर्न बिमा समितिबाट अनुमति

६ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्न नियामक निकाय बिमा समितिबाट अनुमति पाएको छ । कम्पनीले आफ्ना लतानीकर्तालाई २१.०५२ प्रतिशत

वितरण गर्न बिमा समितिबाट अनुमति पाएको हो । यससँगै अब कम्पनीको वैशाख २८ गते हुने वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन्  ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: