Skip to content
LAXMI SUNRISE BANK

सगरमाथा इन्स्योरेन्सले पायो २१.०५२ प्रतिशत लाभांश वितरण गर्न बिमा समितिबाट अनुमति

अर्थ सरोकार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्न नियामक निकाय बिमा समितिबाट अनुमति पाएको छ । कम्पनीले आफ्ना लतानीकर्तालाई २१.०५२ प्रतिशत

वितरण गर्न बिमा समितिबाट अनुमति पाएको हो । यससँगै अब कम्पनीको वैशाख २८ गते हुने वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन्  ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK