×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ २४ पैसा ( विवरण सहित )

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ २४ पैसा ( विवरण सहित )

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : सिद्धार्थ बैंकले बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमाससम्म २ अर्ब ८ करोड ८५ लाख ६१ हजार रुपैयाँ खुद नाफा बढाएको छ । यो नाफा गत वर्षको भन्दा १.१३५ मात्र धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब ६ करोड ५२ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यता बैंकको खुद ब्याज आम्दानी २१.०६ प्रतिशतले बढेपनि सञ्चालन नाफा १.१२ प्रतिशतले मात्र सुधार भएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १ करोड ८७ लाख रुपैयाँ छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी २५ पैसाले बढेर २२ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ २४ पैसा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी