×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३२.३०% बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३२.३०% बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३२.३०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले गत मंसिर २३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा जम्मा गरिदिएको हो ।
यद्यपी अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । कम्पनीको पुस ८ गते सम्पन्न साधारणसभाले गत वर्षको नाफाबाट ३२.३०% बोनस सेयर र कर तिर्न १.७०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: