×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुबास चन्द्र भट्टराईको सेयर तालिम शनिबार काठमाडौँमा हुँदै, यसरी ‘बुक’ गर्नुहोस् आफ्नो सिट !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुबास चन्द्र भट्टराईको सेयर तालिम शनिबार काठमाडौँमा हुँदै, यसरी ‘बुक’ गर्नुहोस् आफ्नो सिट !

१६ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पूराना तथा अनुभवी लगानीकर्ता सुबास चन्द्र भट्टराईको सेयर तालिम भोलि शनिबार काठमाडौँमा हुने भएको छ । अर्थ सरोकारको सहजीकरणमा भट्टराईले १०० सेयर लगानीकर्तालाई तालिम दिनेछन् ।

सेयर बजारका फण्डामेन्टल ज्ञानका विषयहरुमा पढाइ हुनेछ । भट्टराई सेयर शिक्षा दिने मामलामा सार्है लोकप्रिय शिक्षक समेत हुन् ।

सुबास चन्द्र भट्टराईको कक्षामा भाग लिनका लागि ९८५११८४९९१ मा सम्पर्क गरी आफ्नो सिट बुक गर्नुपर्नेछ । सिट बुक भएपछी तालिममा सहभागी हुन पाइनेछ । तालिम सिनामंगल स्थित ब्रिजवाटर इन्टरनेशनल कलेजमा शनिबार विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म संचालन हुनेछ । सो तालिमका लागि शुक्रबार विहानसम्म १५ सिटमात्र बाँकी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: