काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न ५ पदका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले चिफ मार्केटिङ अफिसर, चिफ फाइनान्सियल अफिसर, ब्रान्च म्यानेजर, कर्पोरेट अफिसर र सीईओ मा कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यत्तिले सूचना सार्वजनिक भएको २ हप्ताभित्र कम्पनीको वेव साइटमार्फत आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्