×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्समा रोजगारी, माग्यो विभिन्न ५ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सूर्या लाइफ इन्स्योरेन्समा रोजगारी, माग्यो विभिन्न ५ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न ५ पदका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले चिफ मार्केटिङ अफिसर, चिफ फाइनान्सियल अफिसर, ब्रान्च म्यानेजर,  कर्पोरेट अफिसर र सीईओ मा  कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यत्तिले सूचना सार्वजनिक भएको २ हप्ताभित्र कम्पनीको वेव साइटमार्फत आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: