×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैदिन ११ अर्ब ६१ करोड राजस्व संकलन, ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एकैदिन ११ अर्ब ६१ करोड राजस्व संकलन, ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य

Artha Sarokar

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एकैदिन ११ अर्ब ६१ करोड राजस्व संकलन गरेको छ । सरकारले मंगलबार कर र गैरकर शिर्षकमा सो बराबरको राजस्व संकलन गरेको हो । हालसम्म सरकारले कर र गैरकर शिर्षकमा ७ खर्ब ६८ अर्बराजस्व संकलन गरेको छ । सरकारले यो वर्ष ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

चालु वर्षको पहिलो महिनामा राजस्व संकलन लक्ष्यभन्दा बढी भएको थियो । तर पछिल्लो समय आन्तरिक राजस्व संकलनमा भने गिरावट आएको छ ।  सरकारले चैत २९ गतेसम्म ८ खर्ब ९ अर्ब राजस्व संकलन गरेको छ । यस्तै खर्च भने ७ खर्ब ७२ अर्ब गरेको भन्सार कार्यालयले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी