काठमाडौं । उपकार लघुवित्तले सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वैशाख ९ गतेदेखि लागू हुनेगरी नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
अब उपकारको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एसबीआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्