×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपकार लघुवित्तले सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उपकार लघुवित्तले सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

११ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपकार लघुवित्तले सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वैशाख ९ गतेदेखि लागू हुनेगरी नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

अब उपकारको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एसबीआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: