काठमाडौं । वोमी लघुवित्त र सूर्योदय लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ । एक आपसमा मर्ज भई चैत १९ गते शनिबारदेखि एकीकृत कारोबार सुरु भएको हो । दुई कम्पनी एक भएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।
दुवै कम्पनीबीच गत पुस २९ गते मर्ज हुने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै दुवै लघुवित्तले गत भदौ १५ गते एक आपसमा मर्जर हुने सम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए । मर्जर सम्झौता भएसँगै भदौ १६ गतेबाट वोमी र सूर्योदयको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का रहको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्