×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वोमी लघुवित्त र सूर्योदय लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ । एक आपसमा मर्ज भई चैत १९ गते शनिबारदेखि एकीकृत कारोबार सुरु भएको हो । दुई कम्पनी एक भएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

दुवै कम्पनीबीच गत पुस २९ गते मर्ज हुने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै दुवै लघुवित्तले गत भदौ १५ गते एक आपसमा मर्जर हुने सम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए । मर्जर सम्झौता भएसँगै भदौ १६ गतेबाट वोमी र सूर्योदयको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का रहको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: