काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ३ करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १९.८६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ९० लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता खुद ब्याज आम्दानी ७.४६ प्रतिशतले बढेर ५ करोड ९९ लाख ३८ हजार रुपैयाँ पुगेको भने सञ्चालन नाफा १८.३१ प्रतिशतले बढेर ४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ५५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्