×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत पुन : कुमार बहादुर खत्री नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अजोड इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत पुन : कुमार बहादुर खत्री नियुक्त

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यस अजोड इन्स्योरेन्स लिमिटेडको संचालक समितिको मिति २०७९।०१।१५ गते बसेको १०४ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ बर्ष थप गरी स्वीकृति का लागि बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत प्रदान गरी मिति २०७९/०२/०९ गते पत्र प्राप्त भई पुनः ४ बर्ष कार्यकालको पदभार सम्हाल्ने भएका छन् ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी