काठमाडौँ । यस अजोड इन्स्योरेन्स लिमिटेडको संचालक समितिको मिति २०७९।०१।१५ गते बसेको १०४ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ बर्ष थप गरी स्वीकृति का लागि बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत प्रदान गरी मिति २०७९/०२/०९ गते पत्र प्राप्त भई पुनः ४ बर्ष कार्यकालको पदभार सम्हाल्ने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्