×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७५३ स्थानीय तहमै एक समयमा बजार अनुगमन गर्ने सरकारको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

७५३ स्थानीय तहमै एक समयमा बजार अनुगमन गर्ने सरकारको तयारी

Artha Sarokar

६ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले ७५३ स्थानीय तहमा एक समयमा बजार अनुगमन गर्ने तयारी गरेको छ । पछिल्लो समय उच्च दरमा महंगी बढ्दा समेत सरकारले बजार अनुगमन गर्न नसकेको गुनासो आउन थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन गर्ने तयारी गरेको हो ।

बजार अनुगमन बढाउन लागेको हो । प्रदेशका उद्योग मन्त्रालय र स्थानीय तहसँगको सहकार्यमा देशभर एकै समयमा बजार अनुगमन गर्ने गरी तयारी भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

अस्वभाविक मुल्य बढाउने उद्योगी र व्यवसायीलाई सरकारले कानुन अनुसार कारबाही गर्न नसक्दा पछिल्लो समय रसिया युक्रेन युद्ध र पेट्रोलियम पदार्थको मूल्य बढेको मन्त्रालयको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी