काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएको खुसियालीमा चिकेन स्टेसनले मंगलबार निःशुल्क वर्गर वितरण गर्ने भएको छ । चिकेन स्टेसनको मुख्य शाखा झम्सिखेलबाट जेठ १७ गते मंगलबार आउने हरेक ग्राहकलाई निःशुल्क वर्गर वितरण गर्ने भएको हो ।
। काठमाडौं महानगरपालिकाको प्रमुख जस्तो पदमा ३२ वर्षे युवा निर्वाचित हुनु ठूलो कुरा भएको स्टेसन सञ्चालक निकेश ताम्राकारले बताए । यस्तै उनले युवाले युवालाई नै काम गर्ने हौसला र सहयोग गर्छ भनेर सन्देश दिन यस्तो अफर ल्याएको पनि बताए ।
उक्त स्टेसनमा मंगलबार बेलुका ६ बजेसम्म आउने सबै ग्राहकले चिकेन र भेज वर्गर निशुल्क पाउने भएका हुन् । आज दिनभरीमा कम्तिमा ४ सयभन्दा धेरै बर्गर जाने र झन्डै ४० हजार रुपैयाँ लगानी पर्नेस्टेसन संचाकलको छ । झम्सिखेल चिकेन स्टेसन पुग्ने कुनै पनि ग्राहकले बर्गरमात्र खाएर फर्किन सक्ने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्