काठमाडौं । वाणिज्य बैंकहरुको बैशाख महिनामा १९ अर्ब ६५ अर्ब रुपैयाँले निक्षेप घटेको छ । चुनावका कारण बैंकहरुको निक्षेप घटेको हो । वाणिज्य बैंकहरुसँग चैत मसान्तसम्ममा ४३ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेको रहेकोमा अहिले सो निक्षेप घटेर ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।
यता कर्जा प्रवाह पनि वैशाख महिनामा घटेको छ । चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । बैशाख मसान्तमा आइपुग्दा बैंकहरुको कर्जा प्रवाह घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्