काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबार ( जेठ २ गते ) सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब ६७ अर्ब रुपैयाँ छ । यो वैशाख २८ गतेको भन्दा ५ अर्ब रुपैयाँले बढेको हो ।
यस्तै वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह भने ५ अर्ब रुपैयाँले घटेको छ । वैशाख २८ गतेसम्म ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह जेठ ४ गते ४१ खर्ब ८५ अर्ब रुपैयाँमा आएको हो । सोमबारसम्म वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.४४ प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्