×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकको निक्षेप ५ अर्बले बढ्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वाणिज्य बैंकको निक्षेप ५ अर्बले बढ्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

Artha Sarokar

४ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप बढेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबार  ( जेठ २ गते ) सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब ६७ अर्ब रुपैयाँ छ । यो वैशाख २८ गतेको भन्दा ५ अर्ब रुपैयाँले बढेको हो ।

यस्तै  वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह भने ५ अर्ब रुपैयाँले घटेको छ । वैशाख २८ गतेसम्म ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह जेठ ४ गते ४१ खर्ब ८५ अर्ब रुपैयाँमा आएको हो । सोमबारसम्म वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.४४ प्रतिशत रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी