×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ

Artha Sarokar

११ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सर्लाही जिल्ला साबिक हरिपुर गाउँपालिका वडा नं.९ घर भई हाल हरिपुर नगरपालिका वडा न. ०१ बस्ने ३४ वर्षीय नरेन्द्र प्रकाश सुबेदी सो कसुरमा पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट मिति २०७९/११ /२० गते पक्राउ अनुमति जारी गरेको थियो । उनलाई नागार्जुन नगरपालिका, स्युचटारबाट  मिति २०७९/०२/१० गते पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत जनसेवा पठाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी