काठमाडौं । पूर्वअर्थमन्त्रीद्धय विष्णु पौडेल र सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट अनुत्तरदायी र गैरजिम्मेवार बजेट ल्याएको बताएका छन् । यस्तै पौडेलले सरकारले आफ्नो सीमालाई नबुझी बजेट ल्याएको पनि बताएका छन् ।
उनले चुनावपछि बन्ने सरकारलाई अनुचित ढंगले आर्थिक दायित्व सृजना गर्ने गरी बजेट ल्याएको टिप्पणी गरेका छन् । साथै चुनावी सरकार भएका कारण १/२ पेजको बजेट ल्याएको भए राम्रो हुने जस्ता अभिव्यक्ति दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्